आँधीका कारण चीनमा एक सय पाँचको मृत्यु, एक सय चार बेपत्ता
साउन ८
चीन– चीनके हेवेइ प्रान्तमा मुसलधारे वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार अपरान्ह्सम्म १०५ पुगेको छ र आँधीका कारण १०४ जना हराइरहेका यहाँको प्रान्तीय नागरिक मामिला विभागले बताएको छ ।
स्थानीय सुरक्षा अधिकारीले उक्त इलाकाबाट खतरामा परेका करिब तीन लाख १० हजार मानिस विस्थापित भएका बताएको छ ।
बाढी र पहिरोका कारण करिब ५२ हजार घर भत्किएका र करिब एक लाख ६० हजार घरमा क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ ।
बाढीले सात लाख हेक्टरमा लगाइएको बालीमा पूर्ण क्षति भएको र यसबाट दुई अर्ब दुई करोड अमेरिकी डलर बराबरको आर्थिक घाटा पुगेको प्रारम्भिक अनुमान गरिएको बताइएको छ ।

No comments:
Post a Comment