ओलो सरकारको पानीजहाज आइपुगो कमला नदीमा यौटा पुल बनाउन नसक्नेले किन खोक्नु
सिन्धुली
जिल्लाको हत्पते गा.बि.स वाड न.१ लंगुरखोलामा साउनबाट एक महिना लाग्ने धार्मिक मेला प्रसिद्ध तिर्थस्थल श्री मधुगंगा महादेव आज सम्म प्रचार प्रसारको कमीकमजोरीले गर्दा ओझेलमा परेको छ।रामेछाप,ओखलढुंगा,महोत्तरी,धनुषा,सिरहा,सर्लाही,उदयपुर,सुनसरी र छिमेकी रास्ट्र भारतको पटना,मोतिहारी,विभिन्न जिल्ला बाट तिर्थालु आउने गर्द्छन।कमला नदीमा झोलुङ्गे पुल र यातायात चलने पकीपुल नहुदा कमला नदीले बर्स्ने तिर्थालु बग्ने गर्द्छन।कुनै पनि राजनीतिक पाटीका नेताले र स्थानीय संघ संस्थाले चासो नदेखिएको भन्दै स्थानीय बासिन्दाको गुनासो
छ।यस धार्मिक तिर्थस्थल लाई सरकार सम्म पुर्याउनु प्रचार प्रसार को लागि सबैले सेयर गर्दिनु होला ।सिन्धुली पोस्ट



No comments:
Post a Comment