यहाँ थिच्नुहोस

Monday, 25 July 2016

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ३५१७ जना उतिर्ण नामलिस्ट हेर्नुहोस

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, ३५१७ जना उतिर्ण
साउन ११
 

 ekp koreaकाठमाडौं– गत असार चार र पाँच गते लिइएको कोरियन भाषा (इपीएस) परीक्षाको नतिजा मंगलबार सार्बजनिक भएको छ । सरकारले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

यस वर्ष ५७ हजार एक सय २९ जना परीक्षामा सहभागी भएका थिए । नेपाललाई कोरियाले तीन हजार एक सय कोटा छुट्याएको थियो । तर परीक्षामा ४१७ जना बढी पास भएका छन् ।

इपिएसको रिजल्ट http://www.epsnepal.gov.np/ बाट हेर्न सकिनेछ ।


No comments:

Post a Comment