यहाँ थिच्नुहोस

Thursday, 28 July 2016

सनसनीपूर्ण खबर: सप्तरीकाे दशगजा क्षेत्रमा नेपाली र भारतीयबीच भिषण झडप धेरैको हताहती

 सनसनीपूर्ण खबर: सप्तरीकाे दशगजा क्षेत्रमा नेपाली र भारतीयबीच भिषण झडप
   
सनसनीपूर्ण खबर: सप्तरीकाे दशगजा क्षेत्रमा नेपाली र भारतीयबीच भिषण झडप
सनसनीपूर्ण खबर: सप्तरीकाे दशगजा क्षेत्रमा नेपाली र भारतीयबीच भिषण झडप


तस्बिर गुगल बाट
तिलाठी(सप्तरी)– सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा अहिले नेपाली स्थानीय युवा र भारतीय स्थानीयबीच भिषण झडप भइरहेको छ।

बाढी रोक्न दशगजा क्षेत्रमा बिहीबार बिहानैदेखि भारतीयहरुले एकतर्फी रुपमा बनाउन लागेको बाँध स्थानीय नेपाली युवाहरुले भत्काएपछि झडपको स्थिति सिर्जना भएको हो। दुबै तर्फका युवाहरु बाँसको भाटा र लाठी लिएर एकअर्कामाथि जाइलागिरहेका छन्।

google_ad_client = "8260182716874971 Sign out "; google_ad_host = "8260182716874971 Sign out "; google_ad_width =700; google_ad_height =100; google_ad_type = "text_image"; google_color_border = "FFFFFF"; google_color_bg = "ffffff"; google_color_link = "0000ff"; google_color_text = "000000"; google_color_url = "0088000"; google_page_url = "http://sindhulionlinepost.blogspot.co.il/"//-->/> घटनास्थलमा सप्तरीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको उपस्थिति छ। भने भारतीय सुरक्षा प्रमुख तथा अधिकारीहरुको पनि उपस्थिति छ।

दुबैतर्फका सुरक्षाकर्मीहरुले झडपलाई नियन्त्रणमा लिने प्रयास गरेको भए पनि हजारौंको संख्यामा रहेका स्थानीयको झडप विथाेल्न सकिएको छैन। स्थिति तनावपूर्ण छ।

सुरक्षा प्रमुखसति नेपाली पक्ष दशगजा क्षेत्रमा पुगेपछि नेपाली युवाले भारतीयले दशगजा क्षेत्रमा बनाएका बाँधको ८० प्रतिशत भाग भत्काइदिएका छन्।

No comments:

Post a Comment